Nepalytics

Thoughts, stories and ideas.

Service interruption of CDSC

Service interruption of CDSC

मेरो शेयरको सेवा अवरूद्ध हुँदा मिति २०७९।०५।०१ गते कारोवार भई २०७९।०५।०५ गते राफसाफ तथा फर्छ्यौट हुनुपर्ने कारोबारको E-DIS प्रविष्टि गर्ने समय २०७९।०५।०४ गते राती १२ बजे सम्म कायम गरिएको व्यहोरा जानकारी गराइन्छ। सेवा अवरुद्धका कारण लगानीकर्तालाई पर्न गएको असुविधा प्रति सिडिएससि क्षमा प्रार्थी छ।